शनिबार, भाद्र २७ गते २०८३
images

भन्सार महशुल नतिरेको भारतीय नम्बर प्लेटको स्कारपिओ गाडी नियन्त्रणमा 

एक्सप्रेस पाना
जेठ ३०, २०८० मंगलबार
  • 271
    SHARES
  • भन्सार महशुल नतिरेको भारतीय नम्बर प्लेटको स्कारपिओ गाडी नियन्त्रणमा 
    भन्सार महशुल नतिरेको भारतीय नम्बर प्लेटको स्कारपिओ गाडी नियन्त्रणमा 
     
    बारा जिल्लाको सिम्रौनगढ नगरपालिका १ बिरेन्द्र चोकबाट सशस्त्र प्रहरीले जेठ २९ गते भारतीय स्कारपिओ गाडी नियन्त्रणमा लिएको छ ।
    बैरियाबाट सिम्रौनगढतर्फ जादै गरेको एचआर २६ बिबि ००४० नम्बरको सेतो रंगको भारतीय स्कारपिओ गाडी भन्सार महसुल नतिरी चलाएको उक्त गाडी प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले नियन्त्रणमा लिईएको हो ।
     
      नियन्त्रणमा लिइएको गाडी आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।
     
    352850665_636930271389575_704104964610509145_n.jpg