आइतबार, भाद्र २८ गते २०८३
images

विज्ञापन संघले मनायो ३३औं वार्षिकोत्सव

एक्सप्रेस पाना
जेठ ३०, २०८० मंगलबार
  • 451
    SHARES
  • विज्ञापन संघले मनायो ३३औं वार्षिकोत्सव

    नेपाल विज्ञापन संघ आनले आफ्नो ३३औ वार्षिकोत्सवसृजनसिल र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार भन्ने नाराका साथ भव्य तथा सभ्य रुपमा मनाएको छ ।

    images


    यही जेष्ठ ३० गते संघको केन्द्रीय कार्यालय शान्तिनगरमा प्रभात फेरीसहित ४६ पिन्ट रक्तदान गरी कार्यक्रम मनाइयो । 


    शान्तिनगरबाट सुरु भएको प्रभात फेरी कार्यक्रम शहरका विभिन्न क्षेत्रलाई परिक्रमा गरी पुनः केन्द्रीय कार्यालय शान्तिनगरमा आई कोण सभामा परिणत भएको थियो ।

    images


    कार्यक्रमलाई संघका अध्यक्ष सोमप्रसाद धितालले सम्बोधन गर्दै सृजनसिल र मर्यादित विज्ञापन बजारले नै सम्पूूर्ण संचार माध्यम,विज्ञापनदाता र विज्ञापनकर्मीको हित हुने बताउनु भयो ।

    348386709_786428673087630_8809446465286659651_n.jpg


    कार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष नारायण कुमार श्रेष्ठ र कार्यक्रम संयोजक कृष्णमुरारी लामिछानेले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा वरिष्ठ कलाकार, पत्रकार, विज्ञापनदाता र विज्ञापनकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

    aan 33 anniversary.jpg

  • सम्बन्धित विषय:

  • # नेपाल विज्ञापन संघ आन