आइतबार, कार्तिक १६ गते २०८३
images
images

नयाँ नोट साट्न तोकियो ‘एक्सचेन्ज काउन्टर’ यी स्थानमा पाइन्छ !

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 546
    SHARES
  • नयाँ नोट साट्न तोकियो ‘एक्सचेन्ज काउन्टर’ यी स्थानमा पाइन्छ !

    भदौ ३० काठमाडौं । नेपाल राष्ट्रले बैंकले दशैं तिहारका लागि नयाँ नोट साट्न एक्सचेन्ज काउन्टर तोकेको छ । काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका क्षेत्रहरुमा रहेका बैंकबाट आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही गर्न पाइने बैंकले जनाएको छ ।

    images

    बुधबार एक सूचनामार्फत् काठमाडौंमा राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरूबाट र उपत्यका बाहिर (मोफसल)मा सातवटै प्रदेशस्थित बैंकको आफ्नै प्रादेशिक कार्यालयहरु र वाणिज्य बैंकहरुले तोकेको शाखाहरूबाट समेत नोट साट्न पाइने भनिएको छ ।

     

    images