आइतबार, कार्तिक १६ गते २०८३
images
images

अब घन्टाघर भत्काउँछन्, हामी आएर भव्य बनाउँछौं : अभ्यक्ष ओली

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 469
    SHARES
  • अब घन्टाघर भत्काउँछन्, हामी आएर भव्य बनाउँछौं : अभ्यक्ष ओली

    भदौ ३० काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)काअध्यक्ष केपी ओलीले वर्तमान सरकारले भत्काउने काममात्रै गरेको आरोप लगाएका छन् ।

    images

    बुटवलमा एमाले कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले अब घन्टाघर पनि भत्काउन लागेको भन्दै आपत्ति जनाए । घन्टाघर भत्काए पनि बनाउन नसक्ने उनको भनाइ छ।

    'हामीले धरहरा बनायौं । रानीपोखरी बनायौ,' उनले भने, 'अब यिनीहरूले घन्टाघर भत्काएर नयाँ बनाउने रे । यिनीहरूले भत्काउलान् तर बनाउँदैनन् । यिनीहरूले भत्काए भने हामी आएर भव्य घन्टाघर बनाउँछौं । एमालेले बनाउँछ,' उनले भने ।  

    images