आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुन्तला जोनभित्रको बगानको  अनुगमन

एक्सप्रेस पाना
आषाढ १६, २०८० शनिबार
  • 359
    SHARES
  • सुन्तला जोनभित्रको बगानको  अनुगमन

    प्रधानमन्त्री परियोजना कार्यान्वयन एकाई कार्यक्रम अन्तर्गत सङ्खुवासभाको मादी नगरपालिकामा सुरु गरेको सुन्तला जोनभित्रको सुन्तला बगान समन्वय प्रमुख सुमन शाक्यको नेतृत्वमा अनुगमन हुँदै ।

    images

    सुन्तला जोन कार्यक्रम मादी नगरपालिकाको वडा न ४, ५ र ६ मा सञ्चालन भइरहेको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । तस्बिर: सुजन बज्राचार्य÷रासस