आइतबार, कार्तिक १६ गते २०८३
images
images

दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भए : बादल

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 540
    SHARES
  • दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भए : बादल

    भदौ ३१ काठमाडौं । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने दाबी गरेका छन् । 

    images

    जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले परमादेशमा सरकार बनेको र यसलाई प्रतिगामी कदमको रूपमा अर्थ्याए । 

    दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भएको भन्दै उनले एमालेले प्रतिगमन अन्त्य गरेरै छाड्ने बताए । 
     

    images