आइतबार, कार्तिक १६ गते २०८३
images
images

एक साताभित्र सरकारले पूर्णता पाउने नेकपा (एस)का अध्यक्ष नेपालको दाबी

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 583
    SHARES
  • एक साताभित्र सरकारले पूर्णता पाउने नेकपा (एस)का अध्यक्ष  नेपालको दाबी

    असोज १ काठमाडौं । सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । 

    images

    शुक्रबार नेकपा (एस)को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् ।  संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने उनको भनाइ छ । 

    कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । जस कारण सत्तारुढ दलहरूको आलोचना भइरहेको छ । 

    images