शनिबार, भाद्र २७ गते २०८३
images

प्रधानमन्त्री देउवाद्वारा समकक्षी मोदीलाई जन्मदिनको शुभकामना

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 374
    SHARES
  • प्रधानमन्त्री देउवाद्वारा समकक्षी मोदीलाई जन्मदिनको शुभकामना

    असोज १ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औं जन्मोत्सवका अवसरमा सुस्वास्थ्य र सफलताको शुभकामना दिएका छन् ।

    images

    प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिएका छन् । 

    images