शनिबार, भाद्र २७ गते २०८३
images

महाराजगंजबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

एक्सप्रेस पाना
श्रावण ११, २०८० बिहीबार
  • 295
    SHARES
  • महाराजगंजबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चितवन भरतपुर महानगरपालिका-१४ घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ६३ वर्षीय गम बहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    बैंकिङ कसूर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो । 

    उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको जनाएको छ । 

    images