आइतबार, भाद्र २८ गते २०८३
images

खर्कमा रहेका याक

एक्सप्रेस पाना
श्रावण १३, २०८० शनिबार
  • 597
    SHARES
  • खर्कमा रहेका याक

    समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रको एक खर्कमा रहेका याकहरु । विषेश गरी घ्यु, छुर्फी र मासुका लागि किसानले याक पालन गर्ने गर्दैआएको छ ।

    images

    एउटा याकको एक लाख रुपैयाँदेखि एक लाख ३० हजार रुपैयाँसम्ममा चीनका विभिन्न क्षेत्रहरुमा निर्यात हुने गर्दछ । तर लामो समय चीनसँग जोडिएको नाका बन्द हुँदा याक बिक्री हुन सकेका छैन् ।

    Yak-2.jpg

    images

    चीनमा याक निर्यात नहुँदा किसानहरुलाई आर्थिक सङ्कट बेहोर्नु परेको किसानहरुको भनाइ रहेको छ ।  

    तस्बिरः दिलकुमार लिम्बू÷रासस