आइतबार, कार्तिक १६ गते २०८३
images
images

काठमाडौंमा कांग्रेसको वडा अधिवेशन असोज ५ गते

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 631
    SHARES
  • काठमाडौंमा कांग्रेसको वडा अधिवेशन असोज ५ गते

    असोज १ काठमाडौं ।  नेपाली कांग्रेस काठमाडौंले असोज ५ गते सबै वडामा अधिवेशन गर्ने भएको छ । निर्वाचन अधिकृतसहितको जिल्ला कार्यसमिति बैठक बोलाएर कांग्रेस काठमाडौंले वडा अधिवेशनको तयारी सुरु गरेको छ ।

    images

    कांग्रेस काठमाडौंका जिल्ला सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा ज्ञानेश्वरस्थित पार्टी कार्यालयमा बसेको बैठकले अधिवेशन प्रक्रिया सुरु गरेको हो ।