आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश : थप दुई जना मन्त्री नियुक्त

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 329
    SHARES
  • सुदूरपश्चिम प्रदेश : थप दुई जना मन्त्री नियुक्त

    असोज १ काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकाे तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् ।  शुक्रबार एकीकृत समाजवादीका सांसद तारालामा तामाङ र माया तामाङ बोहरा मन्त्री नियुक्त भएका हुन् । 

    images

    तारामान आर्थिक मामिला मन्त्री र बोहरालाई अर्थ राज्यमन्त्री बनेका छन् । शुक्रबार साँझ उनीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

    तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् ।

    images