आइतबार, कार्तिक १६ गते २०८३
images
images

थाहा पाउनुस् आज कुन तरकारी तथा फलफुलको मूल्य कति छ ?

एक्सप्रेस पाना
श्रावण १९, २०८० शुक्रबार
  • 320
    SHARES
  • थाहा पाउनुस् आज कुन तरकारी तथा फलफुलको मूल्य कति छ ?

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी मूल्य १८० रुपैयाँसम्म पुगेको छ ।

    images

    यो गोलभेडाको न्युनतम मुल्य प्रतिकेजी १६० रुपैयाँ, अधिकतम मूल्य १८० रुपैयाँ र औसत मूल्य १७० रुपैयाँ पुगेको छ । त्यस्तै, सुकेको भारतीय प्याज ४६ रुपैयाँ ४० पैसा, लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा १७ रुपैयाँ ६०,लोकल गाजर १०५ रुपैयाँ, लोकल बन्दा १७ रुपैयाँ ६० पैसा, रातो मूला र तने बोडी ४५ रुपैयाँ मकै बोडी ६५ कायम भइ कारोबार भइरहेको छ ।

    त्यसैगरी सिमी ३५ रुपैयाँ, टाटे सिमी र भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, घिरौला २९ रुपैयाँ, भिण्डी ४० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ, कुरीलो ३८३ रुपैयाँ ३३ पैसा, न्यूरो ८५ रुपैयाँ र ब्रोकाउली ८६ रुपैयाँ ६७ रहेको समितिले जनाएको छ ।

    images

    विस्तृत तालिकामा हेर्नुस्