आइतबार, कार्तिक १६ गते २०८३
images
images

गोलभेँडाको न्यूनतम मूल्य मूल्य प्रतिकेजी १५० रुपैयाँ

एक्सप्रेस पाना
श्रावण २२, २०८० सोमबार
  • 308
    SHARES
  • गोलभेँडाको न्यूनतम मूल्य मूल्य प्रतिकेजी १५० रुपैयाँ

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

    images

    जसअनुसार आज गोलभेडा ठूलो (नेपाली) को प्रतिकेजी न्यूनतम मूल्य १५० रुपैयाँ, गोलभेडा सानो (लोकल) को प्रतिकेजी न्यूनतम मूल्य ७० रुपैयाँ, गोलभेडा सानो (टनेल) को प्रतिकेजी न्यूनतम मूल्य ९५ रुपैयाँ, आलु रातोको प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ, आलु रातो (भारतीय) को प्रतिकेजी न्यूनतम मूल्य ३५ रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।

    त्यसैगरी ताजा माछा (रहु) को प्रतिकेजी न्यूनतम मूल्य ३०५ रुपैयाँ, ताजा माछा (बचुवा) को प्रतिकेजी न्यूनतम मूल्य २३० रुपैयाँ,  ताजा माछा (छडी) को प्रतिकेजी न्यूनतम मूल्य २३० रुपैयाँ र ताजा माछा (मुंगरी) को प्रतिकेजी न्यूनतम मूल्य २८० रुपैयाँमा कारोबार हुने समितिले जनाएको छ । 

    images