आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रचण्डपत्नी सीतालाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान 

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 481
    SHARES
  • प्रचण्डपत्नी सीतालाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान 

    असोज ३ काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने विभिन्न मानपदवी र विभूषणमा प्रचण्डपत्नी सीता दाहाल पनि परेकी छन् । यो वर्ष मानपदवी र विभूषण हुने ९०३ जनाको लिष्टमा सीता दाहाल पनि परेकी हुन् ।

    images

    मन्त्रिपरिषदको बैठकबाट सिफारिसमा परेकी सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान भएको हो । सिफारिसमा परेका सबैको आजै राष्ट्रपति कार्यालयमा सम्मानको कार्यक्रम रहेको छ ।