आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले स्थायी कमिटी बैठक बस्दै

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 202
    SHARES
  • एमाले स्थायी कमिटी बैठक बस्दै

    असोज ३ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बस्न लागेको हो ।

    images

    स्थायी कमिटीमा विधान महाधिवेशनमा पेस गर्न विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको एमाले केन्‍द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले यही असोज १५–१७ विधान महाधिवेशनआयोजना गर्दैछ ।

    त्यसअघि एमालेले च्यासलमै संविधान दिवसका अवसरमा कार्यक्रम गर्दैछ ।

    images