आइतबार, कार्तिक १६ गते २०८३
images
images

झलनाथ खनाललाई ‘राष्ट्र गौरव पदवी’ सम्मान गरिने

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 516
    SHARES
  • झलनाथ खनाललाई ‘राष्ट्र गौरव पदवी’ सम्मान गरिने

    असोज ३ काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदवीबाट सम्मान गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने मानपदवीमध्ये दोस्रो ठूलो सम्मान हो ।

    images

    पूर्वप्रधानमन्त्री खनालसँगै यो सम्मान मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्वं.सुवर्ण शमशेर राणालाई पनि प्रदान गरिने भएको छ । सरकारले संविधान दिवसको अवसरमा हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई विभिन्न मानपदवी र विभूषण गर्दै आएको छ । यो वर्ष सरकारले ९०३ जनालाई सम्मान गर्ने भएको छ ।

     

    images