बुधबार, भाद्र २४ गते २०८३
images

पाकिस्तानका दुवै ओपनर आउट

एक्सप्रेस पाना
भाद्र १३, २०८० बुधबार
  • 527
    SHARES
  • पाकिस्तानका दुवै ओपनर आउट

    काठमाडौँ । नेपालले पाकिस्तानका दुवै ओपनरलाई ओत गरेको छ।

    images

    एशिया कपको पहिलो खेलमा पाकिस्तानविरुद्ध टस हारेर पहिला बलिङ गरिरहेको नेपालले दुवै ओपनरलाई आउट गरेको हो।

    पाकिस्तानका ओपनर फखर जमान १४ रन बनाएर करण केसीको बलमा आउट भएका छन् भने इमाम उल हक ५ रन बनाएर कप्तान रोहित पौडेलले रन आउट गरेका छन्।

    images

    यो समाचार तयार पार्दासम्म पाकिस्तानले ८ ओभरमा २ विकेट गुमाएर ३२ रन बनाएको छ।   

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # एशिया कप-२०२३