काठमाडौं। ऐतिहासिक संस्कृतिक एवम् धार्मिक रुपले महत्त्वपूर्ण बौद्धनाथ परिसरमा यसपालिको सापारु अर्थात गाईजात्रा तथा घोनाइ अर्थात रोपाइँ जात्रा मनाइएको छ। बर्षदिन भरि दिवंगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै गाइजात्राको भोलिपल्ट बौद्धमा रोपाइँ जात्रा मनाउदै आइएको हो।












