आइतबार, कार्तिक १६ गते २०८३
images
images

 एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 452
    SHARES
  •  एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै

    असोज ४ काठमाडौं । विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदनमाथि छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। हिजोदेखि जारी बैठक आज दिउँसो १ बजे बस्ने एमालेले जनाएको छ ।

    images

    एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा हिजो भएको स्थायी कमिटी बैठकमा ती प्रतिवेदन पेस भई छलफल सुरु भएको र बैठकमा छलफल जारी रहने जानकारी दिए ।