आइतबार, कार्तिक १६ गते २०८३
images
images

आईएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर

एक्सप्रेस पाना
भाद्र २७, २०८० बुधबार
  • 431
    SHARES
  • आईएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर

    काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विथ फादर : सेयर द जोय’ नामक अफर सार्वजनिक गरेको छ। 

    images

    भदौ २६ देखी भदौ २८ गते  सम्म चल्ने सो अफरमा सेवाग्राहीले आईएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र #babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ। सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृष्ट( रोमाञ्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र  विजेताहरूलाई ह्युमन फिटको ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरूप प्रदान गरिने छ।

     

    images

  • सम्बन्धित विषय:

  • # IMEPAY
  • # IMELIFE