आइतबार, कार्तिक १६ गते २०८३
images
images

रोष्ट्रम अगाडि केपी ओली र सुवास नेम्वाङ

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 471
    SHARES
  • रोष्ट्रम अगाडि केपी ओली र सुवास नेम्वाङ

    असोज ४ काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । उनीहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् । 

    images

    विनियोजनक विधेयकमाथि छलफलपछि बैठकले स्वीकृत गरेको छ । सोही क्रममा आफ्ना सांसदहरूको नाराबाजी भइरहँदा एमाले संसदीय दलका नेता केपी ओली र उपनेता सुवास नेम्वाङ पनि रोष्ट्रम अगाडि उभिएका छन् । रोस्ट्रमअघि उभिए पनि ओली र नेम्वाङले नारा भने लगाएनन् । 

    सांसदले नाराबाजी लगाइरहँदा ओली र नेम्वाङबीच भने कुराकानी भएको छ । तर, के विषयमा कुराकानी भएको हो भन्ने खुलेको छैन । 

    images