आइतबार, कार्तिक १६ गते २०८३
images
images

संसदले स्वीकृत गर्‍यो राष्ट्र ऋण उठाउने विधेयक

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 609
    SHARES
  • संसदले स्वीकृत गर्‍यो राष्ट्र ऋण उठाउने विधेयक

    असोज ४ काठमाडौं । प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयकलाई स्वीकृत गरेको छ । सोमबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भनि राखेको प्रस्तावलाई स्वीकृत गरेको हो । 

    images

    सोमबारकै बैठकले विनियोजन विधेयक पारित गरेको छ भने आर्थिक विधेयकमाथिको दफावार छलफल ७ असोजमा गर्ने मिति पनि तोकेको छ ।