बुधबार, भाद्र २४ गते २०८३
images

प्रशिक्षणका दौरान ललित घाइते

एक्सप्रेस पाना
आश्विन ४, २०८० बिहीबार
  • 407
    SHARES
  • प्रशिक्षणका दौरान ललित घाइते

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका स्पिनर ललित राजवंशी घाइते भएका छन्।

    images

    बिहिबार नेपाल क्रिकेट संघ (क्यान)ले ललित राजवंशी घाइते भएको जनाएको छ।

    चीनमा हुने १९औँ एसियाली खेलकुदअघि बन्द प्रशिक्षणका दौरान उनी घाइते भएका हुन्। 

    images

    दायाँ काधमा चोट लागेका उनको आज शल्यक्रिया हुने भएको छ। एसियाली खेलकुदको क्रिकेटतर्फको प्रतिस्पर्धा असोज १० देखि सुरू हुँदैछ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # १९औं एसियाली खेलकुद