आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 334
    SHARES
  • नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

    असोज ४ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।  बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

    images

    एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीति तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो ।