आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रिय सभामा एमाले सांसदको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

एक्सप्रेस पाना
आश्विन ५, २०७८ मंगलबार
  • 327
    SHARES
  • राष्ट्रिय सभामा एमाले सांसदको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

    भदौ ५ काठमाडौं । राष्ट्रिय सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरूको अवरोधपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । 

    images

    बैठक स्थगित गर्नुअघि उनले कार्यसूचीको २ र ३ बुँदा सूचीबाट हटाएको र बैठक चल्न दिने वातावरण बनाउन एमाले सांसदहरूलाई आग्रह गरेका थिए ।