शनिबार, भाद्र २७ गते २०८३
images

प्रेमले मान्छेलाई कवि बनाउँछ!

एक्सप्रेस पाना
आश्विन २४, २०८० बुधबार
  • 428
    SHARES
  • प्रेमले मान्छेलाई कवि बनाउँछ!

    प्रेमले मान्छेलाई कवि बनाउँछ   
    सपनामा आएर मायाले बोलाउँछ।
    मेरो मान्छे हौ छाडेर कहाँ जान सक्छु
    मैले पनि मायालु पाराले सोध्न सक्छु।

    images

    मेरी मायालुले मिठो शब्दले बोलाउँछौ
    धेरै कुरा सिक्नु छ सिकाउने तिमि नै हौ।
    हामीले राम्रो संसारको कल्पना गर्नुपर्दछ
    माया गर्ने मान्छे तिम्रो भर पर्नुपर्छ।

    म तिम्रो मायामा हराएछु जस्तो लाग्छ  
    सपनामा आएर मायाले बोलाउँछ।।

    images

                                                         लेखक: गोबिन्द राज ओझा (राजन)
                                                      ठेगाना:दिपायल सिलगढी न.पा.२ दिपायल डोटी