बुधबार, भाद्र २४ गते २०८३
images

हङकङविरुद्ध नेपाल टस जितेर पहिला बलिङमा

एक्सप्रेस पाना
कार्तिक २, २०८० बिहीबार
  • 325
    SHARES
  • हङकङविरुद्ध नेपाल टस जितेर पहिला बलिङमा

    काठमाडौँ । नेपालले आज त्रिकोणात्मक टी२० सिरिज अन्तर्गत दोस्रो खेलमा हङकङको सामना गर्दै छ।

    images

    मुलपानी क्रिकेट मैदानमा हुन लागेको यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। योसँगै हङकङले पहिला ब्याटिङ गर्ने भएको हो। 

    आजको खेलमा नेपालले कुनै परिवर्तन गरेको छैन।

    images

    नेपालीको प्लेइङ ११: रोहित पौडेल (कप्तान), आसिफ सेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, श्याम ढकाल र अभिनाश बोहोरा।

  • सम्बन्धित विषय:

  • # क्रिकेट