आइतबार, कार्तिक १६ गते २०८३
images
images

मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ शीर्ष नेताको बैठक बस्दै

एक्सप्रेस पाना
आश्विन ५, २०७८ मंगलबार
  • 262
    SHARES
  • मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ शीर्ष नेताको बैठक बस्दै

    असोज ५ काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने र त्यसले मन्त्रालयको भागवण्डाबारे निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले सोमबार छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने घोषणा गरेका थिए । अहिले कांग्रेस र माओवादी केन्द्रबाट ५ जना सरकारमा छन् ।

    त्यसबाहेक देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी पार्टीबाट पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गरिन लागेको हो ।

    images