बुधबार, भाद्र २४ गते २०८३
images

सुनचाँदीको मूल्य घट्यो

एक्सप्रेस पाना
कार्तिक २२, २०८० बुधबार
  • 385
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं । सुनचाँदीको भाउ घटेको छ ।मंगलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेको छ ।

    images

    बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघले तेजाबी सुनको मूल्य तोलाको १ लाख १४ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ ।

    images

    बुधबार तोलामा २० रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी