आइतबार, कार्तिक १६ गते २०८३
images
images

परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 472
    SHARES
  • परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

    असोज ६ काठामाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    images

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिएका हुन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपस्थित थिए ।

    मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बुधबार नै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन्।

    images