बुधबार, भाद्र २४ गते २०८३
images

यमनविरुद्ध खेल्ने यस्तो छ नेपाली टोली

एक्सप्रेस पाना
मंसिर ५, २०८० मंगलबार
  • 265
    SHARES
  • यमनविरुद्ध खेल्ने यस्तो छ नेपाली टोली

    मंसिर ५, काठमाडौं । यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ। 

    images

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज हुने विश्वकप छनोट अन्तर्गतको यमनविरुद्ध हुने खेलका लागि टिमको घोषणा गरेको हो। 

    राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले यमनविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेको एन्फाले जनाएको छ।

    images

    नेपाली टोली
    गोलकिपर: किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
    डिफेण्डर: अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द, योगेश गुरुङ
    मिडफिल्डर: एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु
    फरवार्ड: जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी

     

  • सम्बन्धित विषय:

  • # फुटबल