बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल सुपर लिग: पोखरा र ललितपुर भिड्दै

एक्सप्रेस पाना
मंसिर १३, २०८० बुधबार
  • 322
    SHARES
  • नेपाल सुपर लिग: पोखरा र ललितपुर भिड्दै

    काठमाडौं, मंसिर १३ । नेपाल सुपर लिग (एनएसएल) मा आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ।  

    images

    यसअघि दुवैले आफ्नो पहिलो खेल जित्दै सुखद सुरुआत गरेका थिए। दुवै टोली आज दोस्रो जितको लक्ष्यमा हुने छन्।

    यसअघि मंगलबार भएको खेलमा काठमाडौँ रेजर्सलाई चितवन एफसीले १-१ गोलको बराबरीमा रोक्दै अंक बाँड्न बाध्य पारेको हो। 

    images

     

  • सम्बन्धित विषय:

  • # फुटबल