कञ्चनपुरको लालझाडी गाउँपालिका चाँन्देवस्थित रामेश्वर माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर गरिएको व्यवसायीक केरा खेती। केरा खेतीका लागि जग्गा भाडामा दिएर विद्यालयले नीजि श्रोतका शिक्षकको तलब व्यहोर्दै आएको छ। तस्बिरः रासस