सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्यमा गिरावट, यस्तो आजको मूल्य

एक्सप्रेस पाना
मंसिर २४, २०८० आइतबार
  • 223
    SHARES
  • सुनको मूल्यमा गिरावट, यस्तो आजको मूल्य

    काठमाडौँ, मंसिर २४ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। 

    images

    शुक्रबार तोलामा १ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १३०० रुपैयाँ घटेर १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको हो।  

    यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ। यसैबीच आइतबार चाँदीको मूल्य तोलामा १४२५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि शुक्रबार चाँली तोलामा १४६० रुपैयाँमा कारोबार भएको थियो। 

    images