सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य तोलामा ३ सय रुपैयाँ सस्तियो

एक्सप्रेस पाना
मंसिर २७, २०८० बुधबार
  • 215
    SHARES
  • सुनको मूल्य तोलामा ३ सय रुपैयाँ सस्तियो

    काठमाडौँ, मंसिर २७ । साताको चौथो दिन आज नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ सस्तिएको छ।

    images

    हिजो मंगलबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १६ हजार रुपैयाँ कायम भएको हो।
     
    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै सस्तिँदै १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

    images