सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य एकैदिन प्रतितोला २८ सयले बढ्यो

एक्सप्रेस पाना
मंसिर २८, २०८० बिहीबार
  • 221
    SHARES
  • सुनको मूल्य एकैदिन प्रतितोला २८ सयले बढ्यो

    काठमाडौँ, मंसिर २७ । साताको पाँचौँ दिन आज सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा २८ सयले मूल्य बढेको जानकारी दिएको हो।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, १ लाख १८ हजार २५० रुपैयाँ कायम छ। हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार र तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो।

    images

    सुनको मूल्य बढेको दिन आज चाँदीको पनि बढेको छ। महासंघले चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेर कारोबारमा आएको जानकारी दिएको छ। हिजो चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोला थियो। जुन, आज १४ सय ५५ रुपैयाँ कायम भएको छ।