सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मुल्य स्थिर, चाँदीको मूल्य बढ्यो

एक्सप्रेस पाना
पौष ५, २०८० बिहीबार
  • 230
    SHARES
  • सुनको मुल्य स्थिर, चाँदीको मूल्य बढ्यो

    काठमाडौं। पुस ५ । साताको पाँचौं दिन आज छापावाल र तेजाबी सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ।  

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको सुन बिहीबार भने स्थिर रहेको छ। छापावाला सुन आज १ लाख १९ हजार प्रतितोलामै कारोबार हुने महासंघले जनाएको छ। 

    तेजाबी सुनको मूल्य पनि स्थिर, १ लाख १८ हजार ४५० रुपैयाँ रहेको छ। 

    images

    यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ। चाँदी आज १४ सय ८० रुपैयाँ प्रतितोला पुगेको हो।