सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनचाँदीको मुल्य

एक्सप्रेस पाना
पौष १२, २०८० बिहीबार
  • 281
    SHARES
  • बढ्यो सुनचाँदीको मुल्य

    काठमाडौँ, पुस १२ । साताको पाँचौं दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन तोलामा १३ सयले बढेर आज १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको। यसअघि बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँ थियो। आज तेजावी सुन प्रतितोला १ लाख २१ हजार ४ सयमा कारोबार भइरहेको छ। 

    त्यसैगरी चाँदीमा आज प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बुधबार चाँदी प्रतितोला १४७५ रुपैयाँ रहेको छ।

    images