सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सेयर बजार, ४ अर्ब २९ करोडको कारोबार

एक्सप्रेस पाना
पौष १२, २०८० बिहीबार
  • 251
    SHARES
  • घट्यो सेयर बजार, ४ अर्ब २९ करोडको कारोबार

    काठमडौं, पुस १२ । सेयर बजार करिब २ अंकले घटेको छ।

    images

    बिहीबार १.९३ अंकले घटेको सेयर बजार २०६८.९० विन्दुमा पुगेर बन्द भएको छ। 

    यसदिन ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार २९७ रुपैयाँको कारोबार भएको छ। 

    images

    यसदिन १०३ वटा कम्पनीको सेयरमूल्य बढ्दा १३५ वटा कम्पनीको घटेको छ भने ८ वटाको स्थिर छ।