आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रपतिबाट विनियोजन विधेयक–२०७८ प्रमाणीकरण

एक्सप्रेस पाना
आश्विन ७, २०७८ बिहीबार
  • 303
    SHARES
  • राष्ट्रपतिबाट विनियोजन विधेयक–२०७८ प्रमाणीकरण

    असोज ७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको विनियोजन विधेयक प्रमाणीकरण गरेकी छिन् ।

    images

    सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको विनियोजन विधेयक–२०७८ राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।