काठमाडौं, पुस १६ । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
महासङ्घका अनुसार आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
.jpg)


