सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सेयर बजार

एक्सप्रेस पाना
पौष १६, २०८० सोमबार
  • 232
    SHARES
  • घट्यो सेयर बजार

    काठमाडौं । सेयर बजार पौने ९ अंकले घटेको छ।

    images

    आइतबार ८.७५ अंकले घटेको सेयर बजार २०६०.१५ विन्दुमा पुगेर बन्द भएको छ। 

    यसदिन ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रुपैयाँको कारोबार भएको छ। 

    images

    यसदिन ७७ वटा कम्पनीको सेयरमूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने १० वटाको स्थिर छ।