आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

एक्सप्रेस पाना
आश्विन ८, २०७८ शुक्रबार
  • 338
    SHARES
  • एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

    असोज ८ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रवार) बस्दै छ । 

    images

    ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो । 

    बैठकमा यही असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, साङ्गठनिक र विधान संशोधनसम्बन्धी प्रस्ताव र विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गरिने एजेन्डा तय भएको  एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठक भोलिसम्म चल्नेछ ।

    images