सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनचाँदीको मुल्य

एक्सप्रेस पाना
पौष १९, २०८० बिहीबार
  • 288
    SHARES
  • घट्यो सुनचाँदीको मुल्य

    काठमाडौं, पुस १९ । साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुन तोलामा १३ सय रुपैयाँले घटेको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला  १३ सयले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    यस अघि बुधबार तोलाको १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। 

    images

    त्यस्तै विहिबार चाँदी प्रति तोला ३० रुपैयाँले घटेर १४ सय २० रुपैयाँमा कारोबार भएको छ। यसअघि बुधबार चाँदी तोलाको १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।