सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्से ८.७१ अंकले घट्यो

एक्सप्रेस पाना
पौष १९, २०८० बिहीबार
  • 237
    SHARES
  • नेप्से ८.७१ अंकले घट्यो

    काठमाडौं, पुस १९ । सेयर बजार एकल अंकले घटेको छ।

    images

    बिहीबार ८.७१ अंकले घटेको सेयर बजार २०४९.२८ विन्दुमा पुगेर बन्द भएको छ। 

    यसदिन ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार ८०४ रुपैयाँको कारोबार भएको छ। 

    images

    यसदिन ११३ वटा कम्पनीको सेयरमूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ।