आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा गिरावट

एक्सप्रेस पाना
आश्विन ८, २०७८ शुक्रबार
  • 722
    SHARES
  • सुनको मूल्यमा गिरावट

    असोज ८ काठमाडौं । नेपाल सुनचाँदी व्यावसायि मंहासघका अनुसार साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ घटेको छ । हिजो तोलामा ५ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको हो ।

    images

    सुनको भाउ आज तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ । हिजो ८९ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ६० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।