सोमबार, कार्तिक १७ गते २०८३
images
images

२० अंकले बढ्यो नेप्से, ६ अर्ब ११ करोड बराबरको कारोबार

एक्सप्रेस पाना
पौष २४, २०८० मंगलबार
  • 258
    SHARES
  • २० अंकले बढ्यो नेप्से, ६ अर्ब ११ करोड बराबरको कारोबार

    काठमाडौँ, पुस २४ । सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार २०.६२ अंकले बढेको सेयर बजार २०८०.१२ विन्दुमा पुगेर बन्द भएको छ। 

    images

    आज ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँको कारोबार भएको छ। 

    १६५ वटा कम्पनीको सेयरमूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ।

    images