सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनचाँदीको मूल्य

एक्सप्रेस पाना
पौष २५, २०८० बुधबार
  • 247
    SHARES
  • घट्यो सुनचाँदीको मूल्य

    काठमाडौँ। पुस २५ । नेपाली बजारमा सुनको मूल्य बुधबार सामान्य गिरावट आएको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ।

    आज तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५ण् रूपैयाँमा कारोबार भएको थियो। 

    images

    त्यसैगरी, बुधबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको र यसअघि मंगलबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो।