काठमाडौँ, पुस २७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
बिहिबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज छापावाल सुन तोलामा तीन सय रुपैयाँले बढेको छ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १७८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
.jpg)


